स्वास्थ्यचौकी पहिरोबाट जोगाउन आएको ३० लाख बजेट मुख्यमन्त्री शाहीले आफ्नै घर जोगाउन खर्च गरे
nayapatrikadaily.com · Tue Feb 01 00:36:00 GMT 2022
जीवनबहादुर शाहीले आफ्नो घर (रातो जस्तापाता भएको)को छेउमा ३० लाख सरकारी बजेटबाट लगाएको ग्याभिन जाली । उनको घरमुन्तिर वडा स्वास्थ्यचौकी (नीलो जस्तापाता भएको) छ ।
स्थानीय स्वास्थ्यचौकीलाई पहिरोबाट जोगाउन आएको ३० लाख बजेटबाट कर्णालीका मुख्यमन्त्री (त्यतिखेर भइसकेका थिएनन्) जीवनबहादुर शाहीले आफ्नै घरछेउमा ग्याभिन जाली लगाएका छन् । त्यसका लागि उनले आफ्नै भाइबुहारीलाई कार्यविधिविपरीत उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)