संग्रामपुर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, कारबाहीका लागि प्रहरीमा पत्र
swasthyakhabar.com · Fri Sep 25 09:45:01 GMT 2026

सर्लाही- सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २ स्थित स्वास्थ्य चौकी संग्रामपुरमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अभद्र व्यवहार भएको छ।
स्वास्थ्य चौकीमा सेवा प्रवाह भइरहेका बेला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौच तथा कुटपिट भएपछि स्वास्थ्य चौकी प्रशासनले दोषीहरूमाथि आवश्यक छानबिन र कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा औपचारिक पत्र पठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)