एशियाली खेलकुद छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा
kathmandupati.com · Sun Jun 07 04:10:12 GMT 2026
काठमाण्डु – एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।
सिंगापुरमा जारी खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)