अछाममा जिप दुर्घटना : एकको मृत्यु, दुई गम्भीर घाइते
newsofnepal.com · Sun Jun 07 04:09:42 GMT 2026

काठमाडौं ।
अछामको कमलबजार नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। कमलबजार–७ क्वालेखस्थित सडक खण्डमा मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ