मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
ratopati.com · Sat Jul 25 15:44:32 GMT 2026

काठमाडौँ । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ।
छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित ‘४४ औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले ती पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक श्रेष्ठलाई प्रदान गरियो। उक्त पुरस्कारको राशि १ लाख रूपैयाँ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)