वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै
khabarhub.com · Fri Aug 15 19:10:27 GMT 2025

अलास्का – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड ट्रम्प युक्रेन युद्धको समाधानका लागि उच्चस्तरीय वार्ता गर्न अलास्काको एङ्करिजमा भेट गर्ने तयारीमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)