बुद्धिचालमा सुदीप च्याम्पियन
ekantipur.com · Mon May 29 17:24:47 GMT 2023
काठमाडौँ — पहिलो कोप ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका युवा खेलाडी सुदीप तामाङले जितेका छन् । सोमबार उनले नवौं चरणमा पुरुषोत्तम सिलवालसँग बराबरी खेले । उनले ६ खेलबाट साढे ७ अंक जोडेका थिए ।
सुदीपले १० हजार पुरस्कार जिते । राष्ट्रिय सहकारी महासंघ र नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको प्रतियोगितामा समान साढे सात अंक जोडेका फिडे मास्टर क्षितिज भण्डारी दोस्रो भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)