मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको भन्दा प्रचण्ड नेतृत्वको सरकार तुलनात्मक रुपमा प्रगतिशील : ज्ञवाली

hamrakura.com · Mon Feb 20 00:00:00 GMT 2023

पोखरा । नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवालीले गण्डकी प्रदेशमा मिसन ग्रास रुट अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने बताएका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)मा उनले पछिल्लो अवधिमा पार्टीमा खिया लागेको तथा कमिटीका नटबोल्ट खुकुलो भएको उल्लेख गर्दै अभियानले पार्टी कमिटीलाई व्यवस्थित र चुस्त दुरुस्त बनाउने दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)