सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको *मृ*त्यु, ३० घाइते
canadanepal.com · Sat Jul 25 16:03:45 GMT 2026
दमास्कस - सिरियाको मध्य–पूर्वी मरुभूमि क्षेत्रमा शनिबार भएको भीषण बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
दमास्कस–देइर एजोर राजमार्गमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दुर्घटनामा ३५ जनाको ज्यान गएको र ३० जना घाइते भएको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)