विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच विवादले सर्वसाधारण मर्कामा
dcnepal.com · Mon Jan 02 16:53:48 GMT 2023
काठमाडौं । विद्युत् पोल तथा अप्टिकल फाइबरलगायत विद्युतीय संरचना प्रयोगको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक संस्थाहरु बीच देखिएको विवादको असर सर्वसाधारणमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)