आफ्ना सांसदलाई पदमुक्त नगरे सभामुखलाई नै ठेगान लगाउने एमालेको चेतावनी
nepalghatana.com · Sun Aug 22 16:01:03 GMT 2021
नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुखको राजीनामा मागेको छ । एमालेको लुम्बिनी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गरी पदीय आचार अनुकुलको व्यवहार नगरेको भन्दै सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागेको हो ।
आफ्नो पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने र सभामुखलाई ठेगान लगाउने चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)