अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले
khabarhub.com · Fri Aug 15 19:39:21 GMT 2025

अलास्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रेड कार्पेटमाथि स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)