धनगढी उडेको जहाजमा समस्या, गौतमबुद्ध विमानस्थलमा आकास्मिक अवतरण
nepalnews.com · Sun Jun 28 14:03:37 GMT 2026

काठमाडौं।
काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ