ट्रम्प र पुटिनबीच अलास्कामा भेटवार्ता शुरू, दुवै पक्षबाट राष्ट्रपतिसहित ३/३ जना सहभागी
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्काको एंकरेजमा द्विपक्षीय बैठक शुरू भएको छ ।
भर्खरै मात्र अलास्का पुगेका ट्रम्प र पुटिनबीच बहुप्रतिक्षित वार्ता शुरू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)