मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केन्द्रको ‘सत्तारोग'ले प्रदेश पनि संक्रमित हुने खतरा, कुन प्रदेशमा कस्ताे छ गणित ?

shilapatra.com · Thu Mar 02 00:53:14 GMT 2023

एमाले र माओवादी केन्द्रको गठबन्धन ६३ दिनमा भत्कियो । यी दुई पार्टीको गठबन्धनबाट बनेको संघीय सरकारमै हेरफेर भएपछि त्यसको असर प्रदेशमा पनि झर्ने देखिएको छ । संघीय सरकारको प्रमुख घटक एमाले बाहिरिएपछि राप्रपा पनि सरकारबाट बाहिरिएको छ । यी दलको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिएपछि प्रदेश सरकारहरू प्रभावित हुने भएका हुन् । केन्द्रमा माओवादी एमालेलगायतका दलहरू मिलेर सरकार बनेको थियो । त्यसका आधारमा प्रदेश सरकारहरू बनेका थिए । अब प्रदेश सरकारहरू पनि फेरबदल हुनेछन् ।

प्रदेश सरकारमा नयाँ गठबन्धन बन्न सक्ने विश्लेषण माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको पनि छ । गुरुङको भनाइमा केन्द्र सरकारबाट एमाले बाहिरिए पनि प्रदेशमा नबाहिरिएका कारण प्रदेश सरकार तत्काल हेरफेर हुने सम्भावना कम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)