मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन-रुस युद्धः रुसद्वारा पूर्वी युक्रेनमा ठूलो स्तरको आक्रमण शुरू

bbc.com · Tue Apr 19 00:47:56 GMT 2022

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्।

टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै उनले "डोन्बासका लागि युद्ध" शुरू भएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)