मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

घलेखर्क, बेसीसहर, बारपाकमा भारी वर्षा, सतर्क रहन आग्रह

baahrakhari.com · Sat Jul 31 17:41:00 GMT 2021

काठमाडौं । कास्की, लमजुङ र गोरखाका केही स्थानमा शनिबार भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले कास्कीको घलेखर्क र ज्यामिरेबारी, लमजुङको बेसीसहर र खुदीबजार तथा गोरखाको बारपाक र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)