कांग्रेसको खेलमा सत्तासीन दलहरूले आफ्नो असामयिक अन्त्य रोज्न सक्दैनन् : ओली
rajdhanidaily.com · Sun Feb 05 23:18:42 GMT 2023
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनसँगै जनतामा उत्साहको सञ्चार भएको बताउँदै यो सरकार निरन्तर अघि बढ्ने बताएका छन् । ओलीले कांग्रेस वर्तमान सत्तागठबन्धन र सकार ढाल्ने खेल खेलिरहेको र सो खेल सफल नहुने बताए ।
आइतबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेसको गलत खेलमा सत्तासीन दलले आफ्नो असामयिक अन्त्य रोज्न नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)