काठमाडौंमा बिहानै भूकम्पको धक्का
annapurnapost.com · Wed May 19 05:57:00 GMT 2021
काठमाडौं : काठमाडौंमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
२०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम अझै जारी छ। पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)