महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
ratopati.com · Sun Jun 28 14:09:35 GMT 2026

काठमाडौँ । महिला यात्रुलाई फोन र म्यासेज गरेर हैरानी पार्ने दुई जना राइड सेयरिङ चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इनड्राइभ चालक सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएर ललितपुर बस्दै आएका २९ वर्षीय आशिष भण्डारी र याङ्गो चालक कैलालीको गोदावरी नगरपालिका–३ घर भएर अनामनगर बस्ने २४ वर्षीय नरेश बिक छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)