के पुटिन अंग्रेजी बुझ्न र बोल्न सक्छन् ?
lokaantar.com

अलास्काको एंकरेज शहरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच निकै हार्दिकता आदानप्रदान भयो ।
दुवै राष्ट्रपति आ-आफ्नो विमानबाट उत्रिए र मुस्कुराउँदै अभिवादन गरे । उनीहरूबीच छोटा छोटा संवादहरू पनि भए । त्यसपछि ट्रम्पको प्रेजिडेन्सियल फ्लीटमा रहेको बख्तरबन्द गाडी ‘बीस्ट’तर्फ अघि बढे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)