अब नेटफ्लिक्समा पनि ‘फिफा’ गेम खेल्न सकिने, सन् २०२६ को विश्वकपअघि सार्वजनिक हुने
techpana.com · Fri Dec 19 07:27:42 GMT 2025

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो चर्चित भिडिओ गेम सन् २०२६ मा पुनः सार्वजनिक गर्ने घोषणा गरेको छ । लामो समयको अन्तरालपछि फिफाले नयाँ साझेदारका रूपमा ओटीटी प्लेटफर्म नेटफ्लिक्सलाई रोजेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)