मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सन् २०२१ का ७ घटना, जसलाई विश्वले सम्झिरहनेछ

nepallive.com · Fri Dec 31 01:17:00 GMT 2021

काठमाडौँ– आजबाट सन् २०२१ बिदा हुँदैछ। बितेको वर्ष विश्वका केही राजनीतिक परिदृश्य फरक भए। अफगानिस्तानमा २० वर्षपछि तालिबानहरू सत्तामा फर्किए। अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ सुरक्षा साझेदारीको घोषणा गरे।

कोरोनाभाइरस महामारीको दोस्रो लहर सन् २०२१ मा संसारभरि नै चल्यो। तर, खोपको सर्वसुलभताले यसको नियन्त्रणमा आशाका किरणहरू उदाएका छन्। वर्षको अन्त्यमा आएको ओमिक्रोन भेरियन्टले फेरि एक पटक संसारलाई त्रसित बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)