भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
ratopati.com · Sat Jul 25 17:35:43 GMT 2026

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी आज (शनिबार) साँझ भोटेकोशीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ ।
रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)