देउवाको बाह्य र घरेलु दिशा
saralpatrika.com · Sun Nov 07 13:56:00 GMT 2021
काठमाडौं । विश्वमा कोरोना कहर नसेलाइसकेको अवस्थामा आफ्ना समकक्षीसँग सार्वजनिक मञ्चमा हात मिलाउन नखोजेको भए पनि हुन्थ्यो । तैपनि, प्रधानमन्त्री शेरबहादुर देउवाले हात मिलाउन खोज्दा बेलायती समकक्षी बोरिस जोन्सनले कुइनो अघि सारे । यसले आपसी आत्मीयता नै झल्काएको थियो, कतिपयले यसलाई ‘इश्यू’ किन नबनाउन् ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा सहभागिताका क्रममा विश्व नेताहरु सामु प्रस्तुत हुँदा प्रधानमन्त्री देउवाको बडी ल्याङ्वेज आत्मविश्वासले भरिएको विश्लेषण देउवाको ‘खोइरो खन्दै’ आएका केही कर्पोरेट दैनिकमा समेत गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)

संयुक्त राष्ट्र संघ