पुटिनको अङ्ग्रेजी दक्षताः ‘दाेभाषेको सहारा बिना पनि बुझ्न सक्ने’
ratopati.com · Fri Aug 15 21:00:17 GMT 2025

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अङ्ग्रेजी यति सक्षम छ कि उनी आफ्नै दाेभाषेलाई सुधार्ने क्षमता राख्छन्, क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभ ले बताएका छन्।
अर्थात् पुटिनले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति लिमोजिनमा सँगै यात्रा गर्दा पनि ट्रम्पले बोलेको कुरा बुझ्न सक्ने सम्भावना रहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)