‘एशियाली मुलुकले सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने’
arthadabali.com · Thu Sep 09 16:54:34 GMT 2021
काठमाडौँ / एशियाली मुलुकहरुले आगामी सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने अवस्था देखिएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताइएको छ ।
फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) ले आयोजना गरेको ‘एशियाको जलस्रोतको उपयोगमा क्षेत्रीय सहयोग तथा नेपालको दृष्टिकोण’ विषयक छलफल कार्यक्रममा विज्ञहरुले समयमै पानीको जोहो र व्यवस्थापन गर्ने विकल्प नखोजे हाहाकार हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)