निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निर्वाचित सिंहले लिए सपथ (फोटोफिचर)
reportersnepal.com · Mon Mar 14 17:00:25 GMT 2022
काठमाडौं, ३० फागुन । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा दोस्रो कार्यकालमा निर्वाचित रवि सिंहले सपथ लिएका छन् । महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि सिंह पूनः निर्वाचित भएका हुन् ।
सिंहले ७६५ मत प्राप्त गर्नुभयो । उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भए । सिंहसँगै निर्वाचित नयाँ कार्यसमिति सदस्यहरुले सपथ लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)