मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विस्तृत शान्ति सम्झौताको १७ वर्ष: संक्रमणकालीन न्याय अझै अधुरै

lokaantar.com · Tue Nov 21 00:43:09 GMT 2023

तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच वृहत् शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ । २०५२ फागनु १ गतेदेखि शसस्त्र संघर्ष शुरू गरेको माओवादी र सरकारबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएसँगै १० वर्षे युद्ध अन्त्य भएको थियो ।

तत्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताका हस्ताक्षरकर्तामध्येका एक कोइरालाको निधन भइसकेको छ भने तत्कालीन विद्रोही समूहका प्रचण्ड भने अहिले पनि माओवादीकै अध्यक्ष छन् । उनले हाल देशको नेतृत्वसमेत गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)