नवयुग श्रेष्ठको उत्कृष्ट गोलमार्फत नेपालको अग्रता दोब्बर
lokpath.com · Thu Jun 03 17:47:34 GMT 2021
काठमाडौं। चाइनिज ताइपेइविरुद्ध नेपालले दोस्रो गोल गरेको छ।
दोस्रो हाफको ८१ औं मिनेटमा सुमन अर्यालको क्रासलाई नवयुग श्रेष्ठले उत्कृष्ट ‘पोचर्स गोल’ गर्दै नेपालको अग्रता दोब्बर बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)