नारायणगढ–मुग्लिन सडक फेरि बन्द, सडकमा गाडीको लामो लाइन
nepalviews.com · Sun Jul 02 00:45:40 GMT 2023
काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनः बन्द भएको छ । शनिबार बेलुका तुइनखोला पुल नजिकै र नाम्सीमा पहिरो पन्छाएर सडक सुचारु गरिए पनि तुइनखोला पुल नजिकै शनिबार राति ११ बजे पुनः पहिरो झरेर सडक पुरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)