न्यायाधीश नियुक्तिका लागि बोलाइएको न्यायपरिषद् बैठक स्थगित
rajdhanidaily.com · Mon Feb 07 23:13:17 GMT 2022
काठमाडौं । न्यायाधीश नियुक्ति गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बेलाएको सोमबार न्यायपरिषद्को बैठक स्थगित भएको छ । परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएकाले बैठक स्थगित न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)