मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिश प्रिमियर लिग : बर्नलीमाथि लिभरपुलको शानदार जित, ‘टप ४’ सम्भावना बलियो

lokpath.com · Wed May 19 22:04:55 GMT 2021

काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

बर्नलीको घरेलु मैदान ‘टर्फ मुर’मा ३,५०० घरेलु दर्शकसामु भएको खेलमा लिभरपुलले अधिकतम समय बलमा हैकम जमाएको थियो। पहिलो हाफको ४३औं मिनेटमा रोबर्टो फरमिनोको गोलबाट लिभरपुललाई अग्रता मिलेको थियो। रोबर्टसनको उत्कृष्ट पासमा स्ट्राइकर फरमिनोले गोल गर्दा पहिलो हाफ पाहुना टोलीको पक्षमा गएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)