मोर्चाबारे बाबुरामको प्रश्न : पुरानै गाडीलाई डेन्टिङ–पेन्टिङ गर्ने कि नयाँ गाडी बनाउने ?
lokaantar.com · Thu Jun 22 00:20:08 GMT 2023
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको समाजवादी मोर्चाबारे प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले पुरानै गाडीलाई डेन्टिङ–पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)