निरन्तर बढ्दै छ चिसाे, कस्ताे छ आजकाे माैसम ?
shilapatra.com · Fri Nov 10 23:15:00 GMT 2023
आज दिउँसो कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार, आज कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)