मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नीति तथा कार्यक्रम - नेपालको आफ्नै भू–उपग्रह स्थापनादेखि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सम्म (पूर्णपाठ)

Ujyaaloonline.com · Tue May 14 22:49:26 UTC 2024

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।

सरकारकाे नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएकाे छ । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा जाेड दिइएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)