तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
khabarhub.com · Sun Jun 07 04:28:47 GMT 2026

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)