अभियुक्त छुटे तर १७ वर्षदेखि २० मेट्रिकटन रक्तचन्दनलाई अहोरात्र सुरक्षा, अझै के गर्ने टुङ्गो छैन
arthadabali.com · Fri May 26 00:04:18 GMT 2023
झापा / सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ ।
त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)