‘स्वदेशमा नै केही गर्छु’ भन्ने युवाहरूलाई प्रोत्साहनको खाँचो
barnanmedia.com · Fri Aug 15 21:53:45 GMT 2025

“मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन यहीँ केही गर्ने इच्छा छ”, स्याङ्जाको आँधिखोला गाउँपालिका–५ का युवा मीनबहादुर नेपालीले भन्नुुभयो ।
विदेश नजाने इच्छा कै कारण आफ्नो खेतबारी नहुँदा पनि अर्काको खेत कमाएर नेपालीले यसै वर्ष ५६ मुरी धान र ३५० भारी पराल उब्जाउन गरेको सुखद् अनुुभव सुनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)