देशव्यापी अभियानमा एकीकृत समाजवादी
ekantipur.com · Thu Oct 05 01:32:04 GMT 2023
काठमाडौँ — संगठनभित्र देखिएको अन्योल र कार्यकर्तामा छाएको निराशा चिर्न एकीकृत समाजवादीले मेची–महाकाली अभियान सुरु गरेको छ । विद्यमान प्रमुख समस्याका अतिरिक्त पार्टी संगठनका विषयमा पनि बहस हुने पार्टीले जनाएको छ ।
साउनको पहिलो साता भएको सचिवालय बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)