मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

विमानस्थलमा बम राखिएको ‘थ्रेट कल’ले हवाई उडान प्रभावित

rajdhanidaily.com · Thu May 05 00:36:39 GMT 2022

काठमाडौं । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने ।

बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु (बम) राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि केही समय विमानस्थलमा अकस्मात् त्रास उत्पन्न भएको थियो । पाकिस्तानी अज्ञात नम्बरबाट यस्तो थ्रेट कल आएपछि विमानस्थल व्यवस्थापनले आन्तरिक उडान रोकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)