मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका इन्स्पेक्टर गुरुङले पूर्व पत्नीलाई कुटपिट

barnanmedia.com · Fri Aug 15 22:17:42 GMT 2025

नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङले पूर्व पत्नीलाई कुटपिट गरेका छन् । ललितपुरको हात्तिवनमा रहेको डेरामा गएर उनले पूर्वपत्नी शुभद्रा दाहाललाई कुटपिट गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरङ गुरुङले केही समयअघि दाहालसँग सम्बन्धबिच्छेद गरेका थिए । आफ्ना बच्चाहरूसँग बस्दै आएकी दाहाललाई शुक्रवार साँझ उनले रगतपच्छे हुने गरी कुटपिट गरेको आरोप छ । दाहालले आफ्नो फेसबुक पेजमा रगतपच्छे भएको फोटो राखेर सहयोगको याचना गर्दै लेखेकी छन्, ‘हेल्प मि, गुरुङबाट म कुटिएँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)