राप्रपा नयाँ शक्तिका रूपमा विकास भइरहेको छ: राजेन्द्र लिङ्देन
setopati.com · Thu Jul 28 00:54:00 GMT 2022
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा राप्रपा विकास भइरहेको बताएका छन्।
कैलाली जिल्ला समितिले धनगढीमा बुधबार गरेको कार्यक्रममा बोल्दै उनले अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाका पक्षमा मत आउने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)