आयो पुजार सार्कीको तेस्रो गीत ’जाऊँ माया’
rajdhanidaily.com · Tue May 14 23:38:36 UTC 2024

काठमाडौं । चलचित्र पुजार सार्कीको तेस्रो गीत जाऊँ माया….को भिडियो मँगलबार रिलिज गरिएको छ । भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
यो चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुसहित मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)