२७ बुँदामा जसपाको प्रतिबद्धता: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा कायमै
nagariknews.nagariknetwork.com · Tue Jan 27 14:46:42 GMT 2026

प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपति र संविधान संशोधन अथवा पुनलेर्खनको माग राख्दै जनता समाजवादी पार्टी (जसपा) ले २७ वटा बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
पार्टीको प्रवक्ता मनिष सुमनले यी प्रतिबद्धता नै पार्टीको आधिकारिक घोषणा पत्र भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)