यो रसायनले दिमागमा नराम्रो विचार आउन दिँदैन
lokaantar.com · Tue Nov 28 17:15:00 GMT 2023
वैज्ञानिकहरूले व्यक्तिको दिमागलाई नियन्त्रण गर्ने एक रसायन खोजेका छन् । यस रसायनको सहायताले दिमागमा आउने नराम्रो विचार र यादहरू मेट्न सकिन्छ ।
रसायनले दिमागको स्मरण क्षेत्रमा असर गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)