पूर्व गृहमन्त्री सुधन गुरुङले हिरासतभित्रै पसेर जेनजीमाथि दुव्र्यवहार गरेको आरोप, निष्पक्ष छानबिनको माग
nepalpress.com · Thu Jun 04 13:10:09 GMT 2026

काठमाडौं। कालापानी नेपालको भएको भन्दै सडकमा शान्तिपूर्ण प्रदर्शनकै क्रममा पक्राउ परेका जेनजी आन्दोलनकारीमाथि हिरासतभित्र दुव्र्यवहार भएको छ ।
दुव्र्यवहार प्रहरीले नभएर पूर्व गृहमन्त्री सुधन गुरुङले गरेको राष्ट्रिय जेन्जी नागरिक अभियानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)