मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुजरातको पाँचौं जीत

lokaantar.com · Mon Apr 18 00:30:08 GMT 2022

नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौ जीत निकालेको छ ।

आइतबार राति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराउँदै गुजरातले पाँचौं जीत निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)