बाढीमा मृत्यु भएकाको कानबाट मुन्द्रा निकाल्ने दुई जना पक्राउ
ratopati.com · Thu Aug 27 12:22:50 GMT 2026

चितवन । बाढीमा परी मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)