कुवेत र बहराइनमाथि इरानी आक्रमणको निन्दा
bishowkhabar.com · Sun Jun 07 04:36:56 GMT 2026

काठमाडौं– कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् र यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन् ।
कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘यो आक्रमण कुवेतको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताका साथै अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र चार्टर र सुरक्षा परिषदको प्रस्ताव २८१७ को ‘ठाडो उल्लङ्घन’ हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ